Posted by: Birkhe_Maila January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अइ एउटा गित गाम्दै थिएँ। ऊ बेलाँ जिम्माल्नीलाई फकाऊँदा गाको गित याँ नि गाउनु परो - हे अख्खम……. डाँडा घरे काइँला बाउ कि पाँच वटी छोरी जेठि देखि कान्छि सम्म सबै छुच्ची मोरी कान्छि भने काली काली सारै नै दिलवाली ओ कान्छी!!!!!! एक एकै एघार, एक एकै एघार कान्छि नानी लाइदेऊ पियार माछि जालैले (हे वोइ वोइ) भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले अछता पाती सिन्दूर देउराली भाकेको बसौँला जोडी लौ परमेश्वरी तिमिलाई मागेको (मागेको कान्छि है मागेको कान्छि) खोलि देउ है ढोका त्यो मनको विसाउन देऊ भारी यो जोवन को दुई र पाँचे पच्चिस, दुई र पाँचे पच्चिस हाँस्दै खेल्दै माया बसेछ माछि जालैले (हे वोइ वोइ) भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले कुखुरे बैँश यो कान्छिलाई कतिमा चढेको तिमी सिता म हुँ राम कलियूग को (कलीयूग को है कलीयूग को) चोलियामा लौ माया बस्यो नि फरियामा यो मन फस्यो नि पाँच र दुइ ले बाउन्न, पाँच र दुइ ले बाउन्न यो गाउँ छोडि नजाऊ टाउन माछि जालैले (हे वोइ वोइ) भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले नसन्काउ आँखा ए काली नानी दिल चोरि लगी दिउँला न फुकाऊ धेरै रिसको पोको रोइरने पार्दिउँला (रोइरने पार्दिउँला है रोइरने पार्दिउँला) माया तिमि नरिसाऊ ठुसुक्क दिलै खोली हाँसिदेऊ मुसुक्क सात र दुईले बहत्तर, सात र दुईले बहत्तर तिम्लाइ लान मलाइ भो हतार माछि जालैले (हे वोइ वोइ) भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले
Read Full Discussion Thread for this article