Posted by: Dada_Giri January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
Dear all, pls improve it. This is suppose to be the 1st Message in next Chautari VI. --- --- --- --- --- --- --- ---- चौतारी! चौतारी! चौतारी! साँझोको बेला आरती लाऊँ कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको मादलु मेरो जाऊ गुरु धमधम!! ... ... ... घुम्दैफिर्दै आइपुगियो चौपारीमा! ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्. नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा.चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला. यहाँहरुका साथमा छन्. सिरे(माडम् गुल्ट्याम Keep Rolling...) भउते(जुन खोलिमा पानि छैन उही खोलिमा भोटी, आफ्ना पोइलाई बासि मकै नाठे पोइलाई रोटी!) मुन्द्रे(ए बाबा ठाकुरे!) गोतामे(ए राता मकै!) काका(हेर् सिरे केटा, मैले भनओ मान्!) लाले(ए के भओ र, धर्मे स्यानाबा!) चित्र!(मैना) र साथमा दादा, पुन्टे, नेपे अनि थप्रै थुप्रै दम्पतरीहुर! चौतारीमा मै बसे होला कि मै बसे होला कि वरको हाँगो नुगेर छोला कि सल्लै हो जोवन कल्लाई हो? Chautariko Photo comes here.
Read Full Discussion Thread for this article