Posted by: Ocean January 10, 2006
Login in to Rate this Post:
0
?
रातो भाले क्वायाँ क्वायाँ सुत्केरिलाइ ख्वायाँ
सुत्केरिको निउँ पारी टाउको मैले खायाँ
ए हैन मैले ढाँटेको
सत्य सत्य धरोधर्म
झुटोकुरो छैन बोलेको !
..ल मैले पुरा गर्दिएँ..:)