Posted by: Bhaute January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
तिमीले सुन्याको कुरा हो, मैले सुन्याको कुरा हो गाउँ घरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो झ्याम्म झ्याम्म बैँशको बेला हो यो नरोकिने उर्ल्या भेल खेर जाला जोवन कतै बैँश भन्ने हुन्न सँधैँ झ्याम्म झ्याम्म छतिर गढी तल पर्यो, माथि पर्यो खैरवा देउकीलाई साछी राखी खाएको कसम झ्याम्म झ्याम्म जात भात भन्दैन चोखो यो मायाँले दुइ मन मिले पछि छेकिदैन डाँडैले झ्याम्म झ्याम्म यो ज्यानले रोज्याको तिमीलाई साँच्चैहो घरमा पनि आमैलाई बुहारीको खाँच्चैहो झ्याम्म झ्याम्म
Read Full Discussion Thread for this article