Posted by: KaLaNkIsThAn January 10, 2006
which cellphone you use
Login in to Rate this Post:     0       ?        
फून मात्रै भएर क्यार्नु नि? नम्मर पनि त हुनु पर्यो नि!!! ९११ को लम्बर छ त्यो नि राम्रररी कण्ठ छैन्, अर्को भाको लम्वर मा फोन गर्दा आमै ले उठाउछिन् !!! भा भन्दा त नभा जाती !!! लम्वर पाम अनि फून नि देखाईदिम्ला!!!
Read Full Discussion Thread for this article