Posted by: Birkhe_Maila January 9, 2006
k hunch ta nepal ma
Login in to Rate this Post:     0       ?        
इलेक्सन मात्र हैन धेरै चिज हुन्छ नेपालमा!!! गोपाल प्रसाद रिमाललाई याद गरौँ है एक पटक- एक जुगमा एकदिन एकचोटी आउँछ उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनि सम्झिएका,ईख फेर्न उठ्दछन् गए भनि नदेखिएका,फर्की फर्की आउँछन् सुते भनि सम्झीएका, सुरुसुरु हिड्छन् मरे भनि फ्याँकिएका, जुरुजरु हिँड्छन् खरानी हुन्छ भर्भराउँदा,हुरी चल्न थाल्दछ कायर पनि विर हुन्छ वेग चल्छ जोशको हाहाकार मच्छ यहाँ, पाप खुल्न थाल्दछ एक जुगमा एक दिन, एक चोटि आउँछ!!
Read Full Discussion Thread for this article