Posted by: lau ta lau January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
खोइ केटाओ, खुदाआ कुरो गरिहाल्यौ, यां कुरो गइरो भअछ। अब, १५, १६ बर्ख को उमेरां खुदो कति बाक्लो हुन्थ्यो गांठे, खैरो खैरो रंको। आचलत, उखुनि उति राम्रो नभाझै मान्चु, ऊखुबारिया केटाओ जम्मै झारपात उम्रेर, उखु चुम्रुक्क भअछ। अब, गन्नेओ झार, बेतेओ झार सप्पै उखेल्न पर्नि भअछ। अनि त्याड, बल्ल उखु गतिलो होला! हुनत आचल बजारा कुन्नि केजाति दबाइ आछअरे। "लाले चाइयो भने भन है" भनेर अस्ति दादाले भन्याथिए। गोतांलेत झन भख्खर बिया अरेको केरे, दैबलाइ तो दबाइ त सितलि मिठइ झै चुरुम चुरुम अरे। एउफेरां २ टब्लेट नचपाइ कोठि छिर्निओ भने ५ मिनेटां बाइर आउनि अरे, ओखति खा'सिभने तेसै सिऔरि खेलौ खेलौ हुनि अरे। आफु जे भानि येउ फेर सिरे सित सल्ला नअरि पाइलो नसार्नि बानि। लागियो सिरेआ घरतिर।नेपेले बजारड गोडा २ दर्जन टब्लेट ल्याछन भन्नि सुन्योछु, सिरेलाइ लिएर जान पर्ला।
Read Full Discussion Thread for this article