Posted by: Ocean January 9, 2006
Login in to Rate this Post:
0
?
मलाइ यौटा थ्रि पिस cell phone चाहियो ।जसको रिसिवर मेरो कानको मुन्द्रोमा होस्, माइक्रोफोन मेरो ओठको piercing मा होस् अनि keypad मेरो bracelet मा होस् । कसैलाइ केही जानकारी छ कि ? :)