Posted by: Dada_Giri January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
त्यो कैले गोरु जिम्मालले फोउसिगंका चुरामणीसित किनेका हुन्. हाम्रा माली गाईको बाच्छो हो. उतै चुरामणीकाँ लायो होला गोडा चारेक बालि.जिम्मालकाँ आर १ बिसे ३ बालि लायो. भनेसी ३ वर्षदेखी बालि लाउन सुरु गरेका भे पनि २९ टेक्यो ल. हाम्रा आँडे गोरुको बहर हो त्यो.
Read Full Discussion Thread for this article