Posted by: Ocean January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लु हेर त, काकासँ त चर्को स्वराँ घुर्की लाउन नि नहुनि र'च गाँठे गाली अर्यो समुन्द्रेले भन्दारचन् ! तिम्लाइ किन गाली अर्तेँ र काका मुइले ! हत्तेऽऽऽरि ! मेरा दुखाँ मन खानि अरु को छ र ? अनि बिर्खे माइल्दाइ ! त्यो कैले गोरुले कति बर्ख बाली लाओ हँ ? लु जे भ'नी ह्याप्पी बर्थेयाँ सपैलाइ "सेम टु यू" छ है । चौताराँ मुइले धेरै कुरो त ल्याइन, अइलेलै यत्ति पुवा र मिठैँ ले चित्त बुजाम् के रे, भतेर त कैले खानी भन्नीकुरो काकालै जो सोध्न पर्च, मुलाइ था'भेन ! कैले खानि अरे काका ? :) म त गयेँ लौ मेलाँ, खेताला ले तिर्ख लाओ पानी लेइदे भन्दै थे, पानी ले'र जान परो ।
Read Full Discussion Thread for this article