Posted by: kick January 9, 2006
Login in to Rate this Post:
0
?
“अबाकी हउन बसो तिन बित्ताऽऽ ठोसो पसो”
.....मुन्द्रेले चौपाराआ केटाहुरसँग त ज्याद्रै जो हसाउनी कुरो अर्दो रैच। हिँज बाटाँ त यस्तायस्ति कुरै अरेन्। सुनाखरीआ कुराओ चेपले होला।
**
सिरेले बराउनी बराउनी भनेर हैरानै अरो गाँठे! अस्तिन नि तेइ भन्दै थो। के रैच कुन्नी? बे अर्नी बेलाँ बराउनी भनेओ त मलाई था भएन लौ!