Posted by: kick January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लौ हेर् यो मुन्द्रे केटोले त मैलाई जो गाली गर्नि रैच ए गाँठे। झन दुख अरेर ट्रंकल अर्न लएँ। फोनओ पैसो म तिर्चु है काका भन्नु त काँ हो काँ उल्टो मलाई जो तथानाम भनो भन्दो रैच। मैले सुनाखरीओ फोटो देखेसि तँ बहुलाइस् भनेओ काँ हुम र। फोटो देखेरै ज्याद्रै जो मन पारो पो भनेकोम् के रे नि। तँ नि तेइँ जो थिस् तो मैले कुरो अर्दा। अलिअलि वैरो पो छस् र हो कि भन्चु? सुनाखरीले तलाईँ के भन्नी रैच भनेर मन चोर्न तेसो भने होलि के रे नि। कुरो सुरो बुझ्नु छैन, अर्कालाई दोष लाउन कति छिटो हो यो मुन्द्रे? भउते र नमेले सुनाखरीलाई पैलै चिने नि हाम्लाई भनेन के रे। तेइभार यिन केटाले के भन्चन् विचार गरेर सोचेस्। डाह लाएर नानाथरि कुरा झिकेका हुन कि? जान्नि बुझ्नि तैं छस के रे। हिँजै बजाराँ जो हुँदा तेरो जन्म दिन आजै हो भनेओ भए त तो मधेसीआ पसलाँ लएर जुल्फी ख्वाउँते के रे नि!
Read Full Discussion Thread for this article