Posted by: Birkhe_Maila January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
बात त चाइन्जो सोच्नै पर्ने गरेउ मून्द्रे। मुलाई पनि निको चाल चाइँ लाएन, सङै पडेका रे फेरी चाइन्जो हाम्रा ठिटाअरुनि कम्ता उरन्ठेउला छैनन्। कुरो राउँरो सित बुझ्नु परो जन्मदिन रे मून्द्रेको? कति बर्खा भयौ साँच्चै, त्यो हाम्रो कैले गोरु र तिमि संग संगै को हउ अस्तो लाउच मुलाइ त त्यो गोरु जोत्न छाड्या पनि गोडा तिनेक बर्ख भो क्यारे....भनेसि बुढो हुन लागेउ तिमी नि अनि क्यार्न यस्रो छटपटि नहोस त ब्या अर्नलाई.. ळु जन्मदिनको शुभकामना छ, छिटै जोइ पाए
Read Full Discussion Thread for this article