Posted by: nepalean January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
साच्ची बर्थे हो कि ख्याल ख्यालको बर्थे हो आज? साच्चीनै हो भने मेरो तर्फ बाट नि ह्याप्पी बर्थे है तपाईँलाई। फेरि सुनाखरीलाई जस्तै "सेम टु यु" न भन्नु होला :-) --------------------------------------- मुइले नि भउतेको काटेर टासिदिए ।
Read Full Discussion Thread for this article