Posted by: nepalean January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
कुरो यस्तो पो रच , अनि त भउते आजकाल तेसै तेसै दङ हुन्च ।एक्लै एक्लै के के हो गित गाम्दै हिड्चन । अस्ति त" यसपाली त झ्याइ पार्ने झ्याइ पार्ने " भन्दै चौतारां को उद्याउनि ढुङा आसि उदाउदै थिए । अनि मुइले ए भउते मुन्द्रेलाइ देख्एउ भनेर सोधेको त ' मैले तेस्को ठेक्का ले छु र हेक्का राख्ने ' पो भन्च भउतेले त । अब यो भउते त तेस्ता मुन्छे होइनन् जो । मुन्छे त खाटि काउरेस, ति शङकर दाजि भन्दा पानि सोझा , मनमा केइ पाप नराख्ने । नत्र त जुमुनीलाइ कता कता पुरार पनि चोखै ल्याउनि मुन्छे त के भाका हुन, कता को भुतले छोच कुन्नि भन्दै चुप्प लागे । अब मुर्ख देखेसि दैब डरायो भने जसो हातां जो खुर्पा आसि छ, अब रिसाए भने के बेर, रट भटट जस्तै खुर्पा आसिले नि केइ अर्नि हुन कि, मुन्छे जो इलिन्जियर भका, तेसै डर लाओ के मलाइ त । बल्ल पो थाहा लागो, त्यो मुन्द्रेलाइ भउते मेरो बाइफिरेन हो भनेसि । ल है मुन्द्रे त्यो बाइ फिरेन भनेको त केटा केटीले बिया नै नअरि चुप्प मुइ खान पाइनि अनि एक्लै एक्लै कसैले नदेख्नने काम अर्न पाइन कुरो हो के रे। अब क्यार्नि हो त नि, भउतेसं सुनाखरिको बाइफिरेन भसि ? अब त्यो सप्पै ले नदैख्ने कुरो पनि त अरि सके होलान? व्हां दादा ले भाउजुले यसो आखा झिम्काउदा त के के जाति खोल्न भ्याका थिए, अब भउतेले त सप्पैले आखा चिम्ले बेला के के पो अर्यो ? काकालाइ भनेर जो अर्के खोज्न लाउनु पर्यो , तिमि त माओलि गामका मुन्छे, सारै माया लाउच के मलाइ त ।
Read Full Discussion Thread for this article