Posted by: nepalean January 8, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
छ न दुबै ठाम मा नैडाडा । म त दुबै ठाममा साइकल चढेर पुगेको छु , त्यो पनि गियर नभाको ( नमाउनटेन बाइक) , अइले त कता हो कता जस्तो लाग्छ, कसरि उक्लियो होला त्यो उकालो------अझैहोला त्यो साइकल घरमा , अब त पाङरा पनि गुड्छ कि गुड्दैन कुन्नि ? ह्या चार पाङर मटर चलाको छु भबेर ठुस्किएर बसेकको छ रे भर्याङ मुनि एउटा कुनामा ।
Read Full Discussion Thread for this article