Posted by: Birkhe_Maila January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
दादाओ कथा मजाको लाओ !! काकाले यत्रो कुरो अर्दा नि यो समून्द्रे ले एक बचन खुसिको निकाले मार्दिनु। काकाले त्यस्तरी केटि मिलाम्ने कुरो अरे, चाइन्जो फोटु टाँसे तै पनि केइ बोल्दैन। मुन्द्रेलाई दादाको कथाले च्वास्स घोचो झैँ मानिचु मुइले। त्यो सुनाखरिलाई समून्द्रेले ब्या अर्यो भन्देखुन साली कतिजाना हुन्चन भनेर गम्दै होला नि! :)
Read Full Discussion Thread for this article