Posted by: shree5 January 8, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
चिरु, समयले भ्याए र दिमागले लागे त लेख्ने हो नि । लेख्दै गरम्ला नि । अब बाह्रमासे यही लेखेर बसे त साहूले गोदि हाल्छ नि । तैपनि चौतारीमा गएर हे-यौ भने हाम्रो छैटौँ पुराण पनि सकिन लागि सक्यो ;) बाँकी पुराण पढ्ने लिङ्क पनि त्यँही नै छ सिरानमा । Keep rolling...
Read Full Discussion Thread for this article