Posted by: Ocean January 7, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
यो बनमा छैन कि चरी चरी भए कराम्तो क्यै गरी करिमले छेउलाए पछि त सैँ को साथे बोल्दैन म सित कोइ नआम्नी अचेल त किन होला ! हुनत यो जाडाँ के आम्ते ! जाडा बेलाँ कि रुइ, कि फुइ कि दुई हुनपर्च भन्चन् ! आफु त रुइ र फुइका भराँ मत्रै भ'र पो चौताराँ आम्न मन लाउच, मजेरीयाँ फुइ अनि ओछिनाँ रुइ भित्र दुइ हुन पा'सी किन आम्ते यिनरु ? लौ मु नी एक्लै भे'नी ग'र अब रुई भित्र गुट्मुटिन परो ।
Read Full Discussion Thread for this article