Posted by: kick January 7, 2006
Login in to Rate this Post:
0
?
लौ यो सिरे केटो चौपाराँ नि आउन्न, कता मोरेच भनेको त मावल पो गओ रैच गाँठे। गफाडी न परो, मावलका केटाहुरलाई वरिपरि राखेर कथा पो हाल्दै रैच। ल ल ठीक छ। चौपाराँ जो भेटम्ला।