Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
माने दाई, तपैँको ब्याचमा एक जना लावती दाई हुनु हुन्थ्यो नि, नरेश दाई र उहाँको खुब दोस्ती थियो । उहाँहरुले "मेरो आँखालाई राख्ने फूलबारी छैन" भन्ने गीत गाएको सम्झि राको छु । तपाईँहरु त म भन्दा सिनियर नै हुनु हुँदो रहेछ ।फर्स्ट ब्याच नै हो, हैन र ? म साँगा छिर्दा तपाईहरु त हाउस क्याप्टेन हुनु हुन्थ्यो होला, तपाईँ पनि हुनु हुन्थ्यो कि ? म चाँहि सुरुमा ओम दाईको सयपत्री हाउसमा । उसले सबैलाई गोद्ने गर्दो रहेछ, तर मलाई भने राम्ररी नै सिकायो है मार्च पास । अर्को चाहि सयपत्रीमै पुरन घले दाई हुनुहुन्थ्यो साह्रै सिधा लाग्ने । त्यस पछि चाहि म लालीगुराँस मा । अनि त्यस पछि चाँहि बल्ल बुद्धि आयो, सयपत्रीको पनि, लालीगुराँसको पनि भेस्ट को रङ्ग जाने, ज्यान भरि रातै कि पहेलै हुने । अनि अलि अलि राजनीति गरे र सिरिष का सिरिष मा नै बसेँ ।त्यँहा त सेतो भेस्ट हुने । Keep rolling... Keep rolling...
Read Full Discussion Thread for this article