Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
txboy, खोई ती नामहरु त खास्सै याद भएन, माफ पाउँ है । फेरि म अलिक पढन्ते खाले नै थिएँ, माथिल्लो ब्याचका दाईहरु त येसो २-४ जना चिनेको हो, नत्र खाली आफ्नै ब्याचका केटाहरुकै सँगतमा सीमित भएँ । पछि बेलचौतारा (पोखरा) का केटाहरु आएपछि भने त्यँहाबाट आउने जुनियर केटाहरु सँग चाँहि राम्रै सर-सँगत थियो । एउटै भेक को भएर नि होला, ती भाईहरु बेला बेलामा खोज्दै नै आउँथे ।तपाईँले लेखेको मा एउटा नाम चाँहि त्यही बेलचौतारा बाट साँगा आउने भाईको छ, अरु याद भएन । खोई मान्छे भेटे चिनिन्छ कि न ? Keep rolling...
Read Full Discussion Thread for this article