Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
भनेसि साँझमा लाईट-आउट हुने बेलामा "ए बाईज, ("बा"-ईज),गुड मारिङ्ग" पनि सम्झिनु हुन्छ कि ? अरु त ठिकै हो, बिहान-बिहानै PT को लागि जान पर्ने साह्रै झ्यउ लाग्थ्यो, कराँते गुरुले फेरि सिठी बजाउँदै पाईप लिएर उठाउन आउने के, तीन सिठींमा नउठे पाईप खाईहाल्यो सुम्लो बस्ने गरी । पानी पर्दाको दिन भने पिटि जान नपर्ने, क्या मजा आउने के, भाग्यामानी भए जस्तै लाग्ने आफैलाई । अर्को झ्याउ लाग्ने चाहि टूथ पेष्ट र बुट पालिस त आफूले नि नकिन्नी, किने पनि १ दिन पनि नरहनी । एक चोटी त कालो जुतामा तोरीको तेल लाएर टल्काएर गाको एसेम्ब्लीमा । नत्र उता सजाय खाईने फेरि । Keep rolling...
Read Full Discussion Thread for this article