Posted by: shree5 January 7, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
many, हामीले पनि हुर्र हुति... स्यालको ... बनढाडेको... त भन्ने गर्थ्यौँ, तर गुरुबाहरु हाम्रो पालोमा अलिक फरक थिए, तपाईँ र हामी केही अघि पछि का परेछौँ क्यारे । बछार सर भन्ने चाहि ककनी बाट आउनु भएको थियो हो कि ककनी जानु भएको हो, बिर्सेँ यार । म हुँदा अधिकाँश समय George John हुनु हुन्थ्यो, त्यस पछि Dev आउनु भयो principal मा । Keep rolling...
Read Full Discussion Thread for this article