Posted by: Bhaute January 6, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
सप्पै कता गएछन् कुन्नि। यो नेपालीलाई के दशा ला'को हो के भन्या, जता गए पनि मर्नै पर्नि? हैन, अरु देशका मुन्छे पनि मर्याछन् कि नेपाली दाजुभाईहरुलाई मात्र साढे चौधको शनि दशा लागि राख्या हो? नेपाल बसे पनि मर्नै पर्नी, फुत्त सुनौली काटेर इन्डिया छिरे पनि मर्न पर्नि, ईराकतिरको त के कुरा गर्नु ढुँगा-माटो नि मरेको ठाम नै भैगो, भुर्र उडेर अम्रिका छिरेकाको झन बेहाल ! हरे प्रभु। :( लौ, म त यै चौतारीमा १ मिनेट मौनधारण गरेर हिडेँ है। अब १-२ हप्ता त भुईँ मै सुत्छु यार म। खाटबाट फु्त्त खसेर नि मर्न के बेर !! जय माता जी ! :( -भउते
Read Full Discussion Thread for this article