Posted by: world_map January 4, 2006
Manisharu Harayeko Suchana!!!
Login in to Rate this Post:     0       ?        
Lol..यो पनि फेरी त्यै पुरानो धागो जस्तो होला नि हैसाएर मार्ने। हैन यी दुई दिव्यराज ज्योतिष ज्यू र फिलिप फलप ज्यू त साझाको गोपालराज मैनाली र वसुन्धरा भुषाल जस्तै हुन् कि क्या हो, भेट्ने बित्तिकै झगडा गरेर अरूलाइ हँसाउने? यो कुरा सुनेर ज्योतिष महाराज त खुशी हुनु भो होला, तर फलप्प्पीजी चैं रीसले मुर्मुरींदै मलाई चप्पलले हिर्काउन बेर छैन। ल म त गएँ सुत्न, भोलि बिहान चाँडै उठेर फेरी मकै रोप्न जानुछ। भोली उठेर हेर्दा चैं यो धागो हेरेर भुईंमा लडिबुडि गरेर हाँस्न पाम् है, गोपालराज र वसुन्धरा ज्यू? गुड नाइट!
Read Full Discussion Thread for this article