Posted by: nepesahila January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ल दम्तरी हो, नँय सालको र कुइरे दशैको झोलले अर्दा आफ्नो त चौताराँ हेर्न मात्तै आउँछु, लेख्न त लायो कि थर् थर् हात काँप्ते गाँठे। जे भे नी, हामी सप्पैले आ-आफ्लै बधाइ दिम, अब सप्पै बर्ख पुरुष रे, क्यार्नु नी त?
Read Full Discussion Thread for this article