Posted by: Bhaute January 3, 2006
Login in to Rate this Post:
0
?
बिर्खे जी, हजुरलाई पनि बधाइ छ।
फुर्सद त कसलाई पो छ र?,
आउँदा जाँदा पस्दै गर्नु,
गुन्दरी तानेर बस्दै गर्नु
*** *** ***
बैँश भन्ने कसको आउँदैन र?,
चिलायो भनेर नकन्याउनु
भरियो भनेर नखन्याउँनु
रे क्या हे हे,
:-)