Posted by: Ocean January 3, 2006
php/java help please -shreeFive
Login in to Rate this Post:     0       ?        
"यो ठाउँमा त तेस्तो नि हुने ग-याछ, एउटा फुला परेको लाई को को ले खेदिराका थिए अस्तिन कहिले हो"....Grrrrr "जुन पोइ होला जस्तो छ त्यही जेठाजु" हुनTथाल्यो भने ढाक्ने र छोप्ने नै किन गर्नुपर्यो र भनेको ? :D जे होस्, यो programming मेरो बिषय परेन है ! विना अर्थै प्याच्च बिचमा बोलेकोमा रिसानि माफ पाऊँ !
Read Full Discussion Thread for this article