Posted by: kick January 2, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हरे हरे यो मुन्द्रे केटोले नि के भाँतिकी नाइटीओ फोटो टाँसेच है गाँठे, हैत्तेरीका! तो भउतेले ३ वटी ल्याउचु भन्दै तिघ्रा पड्काउँदै हिन्च के रे। यस्लाई नि दाँउच कि तेल्ले? *** '...बरु नाईटो हेरेसि अघिल्तिर स्वादे जो रैच भने पछिल्तिरको कन्नो पनि स्वादे जो होला भन्ठाने केरे..' नसक्नि भैओ यि केटाहुरलाई! *** बिर्खेलाई यता तिर लंठेको नदेखेको धेरै भओ नि!?
Read Full Discussion Thread for this article