Posted by: Dada_Giri January 1, 2006
मेरो भन्žनु केही छैन
Login in to Rate this Post:     0       ?        
मलाई मुन परेका ३ हरफहरु: अनि मेरो प्रत्येक मौनतामा प्रश्न खडा गर मेरो अ बाट अलङ्कार बुझ ... ... ... अनि सजाऊ मलाई तिम्रो असन्तोषको पिंजडाभित्र समस्टीमा प्रेमिकापर्ति बढि हल्का देखिनुहुन्छ। यस्तो चालले त केटीहरु टाढिन्छन् कि भन्ने डर लाग्छ। अलि बलियो हुनुप-यो।
Read Full Discussion Thread for this article