Posted by: shree5 December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
माथिको गनगन किन अरेको भन्दा चईनी काकाले येसो भनेर हो के , "फेरि केटी नि के हेरेको हो कुन्नि ? आजकलका केटाहुर अनाहार-सनाहार (अनुहार) हेर्न छाडे गाँठे । अब नाईटा'आ भराँ नि केटी छान्चन् ? " आफूलाई थाहा नाई केरे, तेसो भएर के । Keep rolling...
Read Full Discussion Thread for this article