Posted by: shree5 December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
अलि दिन भा'थ्यो के येता आम्न नपाको, दादाको गीत त सारै मन परो, जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा मुन्द्रेका फुटाले पुनि भर तिरको सम्झना लेराये । चित्रे, कविता लेखेर मत्रै स्वास्नी पाईनी भा त लक्ष्मी देउकोटाले बाईस वोटा ल्याम्दा हुन्, मुतिराम भट्टलाई गोडा एक दर्जन आईमाईले स्याहार्दा हुन् केरे नि । बरु सारी, गुनियो चईनी चोलो, पटुका किनेर पठाउ मैनालाई । कता'ट हो एउटा मन्डले आएछन्, चईनी के के जाति फलाकेछन् र गएछन् तर जाति जो भओ, केटाहुरले चौपारीमा नयाँ बुटो रोपेछन्। धेरै राम्रो छ है मुन्द्रे, धन्यबाद पनि छ है । काकाले फेरि के के कुरा अर्चन, जे होस जाद्रै राम्री कन्या केटीको कुरो ल्याएछन् । मलाई त भउतेले "कन्ने" केटी हेर्नु होला है जवैँ भने केरे, आफूलाई चईनी कन्ने भनेको थाहा नाई केरे ट्वाक्कै जो । अब टाउको ठूलो भएका लाई टाउके भन्नी केरे, तेस्तै कन्नो ठूलो भएको लाई कन्ने भनेको होला भन्ठाने केरे । त्याँसी कन्नो ठूलो छ कि स्यानो छ, तेस्तो निखारेरै जो त क्यारी हेर्न मिलेको होला र, बरु नाईटो हेरेसि अघिल्तिर स्वादे जो रैच भने पछिल्तिरको कन्नो पनि स्वादे जो होला भन्ठाने केरे । तेसो भएर हो नि काका मैले त नाईटो हेर्दै हिँडेको, नाईटो हेरेसि कत्तिको कन्ने रैच भनेर थाहा पाम्नी तेती ढङ्ग त छ नि म सित पुनि। मैले त्याँसी टाँसेकी त बेस्सरी नाईटे जो थिई केरे । तेसको नाईटो त काकाले नि हेरेउ होला केरे नि, भनेसि तो भन्दा पनि बढी कन्ने त झ्याप्पै कहाँ पाईन्च र ? भउते आफै पुनि कत्तिको पो कन्ने छन् र हो ? पछि लाले ले भनेसि पो थाहा भओ त अरु केटाहुर सित नलागेकी नसल्केकी चईनी पहिले जो बिहे नभाकी केटीलाई चईनी कन्ने भन्दा रैचन् केरे, अझ खासमा त "कन्या" भन्नी हैचन् । अब तेसो भ'र कन्या जो भनम्ला त नि । एक फेरा लाई गल्ती भओ त नि । उता मुन्द्रेले पुनि फेरि सुनाखरि लाई जो आँखा गाडेर मोरेचन्। ए मुन्द्रे, तिमलाई अस्तिन कि मैले जुराएकी धेरै कन्ने कस्ती मान्चौ ? अनि ए भउते, तपैँलाई एउटा दिउरीमा चईनी बेसार पानी उमालेर एउटा ठुलो बटुको कि डहकामा हालेर तात्तातै जो पिउनुहोला भनेको हो केरे नि । तपैले त बटुका को कुरो बिर्सिनु भएच केरे, अब तातो दिउरी भित्रै टाउको घुसारेसि त अघि भने झै टाउके भईन्च त केरे नि । भनेको भन्दा उल्टो उल्टो अरेसि त दुख पाईन्च त केरे नि । सबै सईँहुरलाई मेरो पनि नयाँ बर्षको शुभकामना है । Keep rolling... Calgary, 2005-12-31T21:49:46-07:00 UTC
Read Full Discussion Thread for this article