Posted by: world_map December 31, 2005
Login in to Rate this Post:
0
?
Happy New Year 2006
दादा, हाम्रोमा त बल्ल ३:२६ भयो दिउँसोको, अझै साढे आठ घण्टा जति बाँकि छ नयाँ वर्ष हुनलाई। हाम्रो दादा त फस हुनु भो, ट्याम्को हिसाबले!!