Posted by: Neupane December 31, 2005
Login in to Rate this Post:
0
?
the funny part i found was the copied music...
other than that what's left in the song???
words त जे राखे पनि हुन्छ नि
राम्रो words लाइ अरुको सँगीत हालेपछि राम्रो मानिदैँन।
सुन्नलाइ राम्रो छ, मजा आउला तर गीतको evaluation गर्दा चैँ नराम्रो नै मानिन्छ
मेरो विचारमा।
अरु पनि राखुँला Nepali Metallica को गीत :-)