Posted by: hangoolama December 30, 2005
aafnai katha
Login in to Rate this Post:     0       ?        
'...डो हे-या' मोटरसाइकलमै भए पनि पछाडी बस्žयाभेर प्žयाटृ सुनी हालें । हेर्रन त पुरानो साथी भनेर हेर्žया देख्žयो भने हात उठाउंला भनेर त्žयसो पोभन्žछ म त रनभुल्žल परें । था त थियो तेस्žले राजने संग निउ खोजी राछ भनेर । राजने ले कुन कुन केटीहरु को अगाडी तेस्žलाइ झारेर के के भन्žयो रे , कुन चाइनिले कुरा लाइदिछे स्žवाँ स्žवाँ र फ्žवाँ फ्žवाँ गर्रदै पुग्žया थ्žयो रे घरैमा 'पख तँ मा.......ने लाइ पख' भन्žदै' अहिले त म माथी पो खनिन्žछ 'मा साला......' राजने हिजो आज सधै मै संग हीडने भे र होला म संग पनि संन्žकीन थाल्žया मलाइ पनि रिस नउठने कां हो र सनक्žक भै हाल्žने नी तर यत्तिकै झगडा गरिहालुं, हानीहालु भन्žने चाहिं हैन तेस्žका काका का छोराहरू अलि दादा टाइपका टोल तिर थर्žकाएरै बस्žया तर त्žयो त त्žयस्žतो एग्रेसिभ त थिएन खै आजकाल भा हो कि वा हामीलाइ पेल्žनै खोज्žया हो, त्žयो मुला राजने पनि देख्žनाको डाल खानाको काल भन्žयाजस्žतो मान्žछे भने ज्žयोगों छ मुटु चैं छैन मुला को थर्रकीनेलाइ थर्रकाइ हाल्žछ अर्रकोले थर्रकाउने बित्तिकै थर्रकिहाल्žछ। मैलें त ठानि हालें येस्žले म संग पनि निउं खोज्žया हो भने पर्रछ कुनदिन कुन कुना मा....... क्रमस....
Read Full Discussion Thread for this article