Posted by: world_map December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
>>>>देश कानुनका अनुसार हैन, स्वस्थानीका कथा अनुसार चलाउनु पर्छ भन्ने मुन्छे न्यायधिस भैसके, अब कपी राइट न सपी राइट नि। :-) :-) -भउते <<<<< हा हा, भौतेजी, क्या व्यंग्यवाण हान्नु भो वाह! मलाइ नि त्यसो भन्ने ओझा महाशय देखेर चैं खूब हाँसो लाग्याथ्यो। केही तर्क दिन सकिएन भने दन्त्यकथाको तर्क दिने, कस्तो 'जोकर' होला!
Read Full Discussion Thread for this article