Posted by: Bhaute December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए काका, मुलाई त कुन छोड्नी कुन लानी भओ के। पैला नाइटीले मोहनी लगाइहाली, फेरि यता सुनाखरी त कस्तो चपक्क अँआलो हालेर ओठैमा मुइ खाम जस्ती रै'छन गाँठे। बाजेका ४वटी थिए के रे, अझ माथि जाने बेलाँ नि एउटी ल्याका अरे के रे, पैलाका ४ओटी सँअ झगडा अरेर तिमेरुले किरिया नअर्नु, किरिया अर्ने अर्की ल्या'छु भन्थे अरे के रे जाने बेलाँ। त्यै बाजेको नाति भएसि २टी सम्म त थेग्न सउछुकि भन्ने लाउच के रे। क्यै नभे' नि मिसिनमा चावँल साँवल चोरेर, ढुटो सुटो बेचेर नि पालम्ला के रे नि :-)। :-) -भउते
Read Full Discussion Thread for this article