Posted by: kick December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
सुनाखरीओ फोटो देखेसि गामका केटाहुर सप्पैले राल काढ्चन् भन्नि थाहा थो मलाई। देखिस् भउते, तलाईँ कम्ता कि केटी खोज्देको हो त मैले? ओइ समुन्द्रे, केटीओ झोकाँ अर्काआ पाटाआँ गोरु हाल्दिन्चु भन्चस्? अव राम्ररी काकालाई गुहारे त केटाहुरलाई केटी खोज्न मदत गर्चु भनेकै त छु के रे नि! सुनाखरी त अव तलाईँ कसरी पार्नु खै? फुत्की जस्तो छ। तै भउतेले तेइ सिरेले खोजेको केटीलाई लग्चु भनो भनि लाटाओ खुट्टा बाठा भएर तेरो भाग्य पो चम्किनि हो कि त? तेले तेसो भनो भनि मैले तलाईँ वचन दिएँ लौ। सुनाखरीलाई भउतेले जो लानि भओ भनि नाइटे केटी तलाईँ कस्तो लाग्च कुन्नि? नराम्री त तो पनि हुदैँ हैन के रे। साइलाँ नि केटी चाइयो भन्दै हिन्च रे भन्नी सुन्चु। मेरो मनाँ त पहिले यी दुइटीआँ एउटी तेलाइ पार्नि कि भन्नि थो। तर अव तँ पइला कुरो अर्न आइपुगिस् मकाँ। तसैंलाई भओ एउटी!
Read Full Discussion Thread for this article