Posted by: Bhaute December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
समुन्द्र जी, गज्जब छ ल, मेरो तर्फबाट पास। बरु त्यो पोखरा सिटी भनेको मेट्टाइदिनुस न। :-) अनि हेरम न कोल्ले भन्दो रे'छ मेरो भनेर। हाम्ले नि ठ्याक्कै त्यै ठाममा बसेर फोटु लिन सकिन्न कि के हो ? :p । देश कानुनका अनुसार हैन, स्वस्थानीका कथा अनुसार चलाउनु पर्छ भन्ने मुन्छे न्यायधिस भैसके, अब कपी राइट न सपी राइट नि। :-) :-) -भउते
Read Full Discussion Thread for this article