Posted by: Bhaute December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
नमेलाई नि अउँसी-पुर्ने लाउँदो र'छ कैले काईँ, मुलाई जस्तै। :-) जे सुकै भन नमे, चउपारीमा बुटो चैँ रोप्नै पर्छ अब। पाँच हिउँदो खाइसकेको चउपारी नि त्यस्तो पुन्टेदाईको तालु जस्तो हुन्छ त? :p भन्न नहुनी, मुलाई नि त्यस्तै ला'को त हो अझ राता अक्छेरले लेखे पछि त ठ्याक्कै के। :-) :-) -भउते
Read Full Discussion Thread for this article