Posted by: Ocean December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
एऽऽऽ काका, आल्ली वर आम् त, मलाइ नी सुटुक्क एउडा कुरो अर्न मुन लाओ !भउते रिसाम्नी हुन कि फेरी ? कसैलाइ नभन्नोला तपैँलाइ मत्रै भन्चु सुटुक्क ! कुरो के भने नी.... ती सुनाखरी नानी को फोटू देखेसी आँखा चिम्ले नी त्यै फोटु देउछु, आँखा खोलेर हेरेनी मोरी यतै कतै छ कि झैँ मान्चु । मुलाइ त राताऽ निन्द्र न दिनऽ भोक भओ, मैले क्यार्नी हो ? हेऽऽऽऽऽ पानी खानी, कल्कले धारो मया लाउनी, फेदीको चौतारो समय छोटो छ हजुरले दिएको यौटा फोटो छ । ...सुन्दैनन् क्याओ मेरो मर्म यी काकाले त !मैले नी जान्या छ, भोलि लयेर यिनका खेताँ गोरु हुल्दिन्चु, अनि आउलान् नी मलाइ बाझ्न !त्यै बेलाँ रीस पोख्न पर्ला ! गोरु हुल्दिन्चु, अनि आउलान् नी मलाइ बाझ्न !त्यै बेलाँ रीस पोख्न पर्ला !
Read Full Discussion Thread for this article