Posted by: Dada_Giri December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
>अव बुटो (रुख) नभाको चउपारो नि के चउपारो खै! ओइ नमे, अर्का फेर चउपारीओ मर्मत अर्दा यसो बुटो सुटो खोज् है! मैले ऊ बेलै भनेको। खाओबादीले जे भन्यो मैले तेइ भन्या हो। पुरानो पिपलको बुटो उखेलेर पछि माओबादीले बनाको चौपारो जस्तो भो भनेर। तर तेसका आखाँ छापाको चौतारो बाहेक अरु त चौपारो जस्तै लागेन। अब त गर्ला नि। अब देखुन समू्द्रको चौपारो नै सहि ल। >फेरी केटी नि के हेरेको हो कुन्नि? आजकलका केटाहुर अनारसनार (अनुहार) हेर्न छाडे गाँठे। अव नाइटाआ भराँ नि केटी छान्चन्? लोल काका! मादि खोलाऽ तिराँ काका।
Read Full Discussion Thread for this article