Posted by: nepesahila December 30, 2005
Login in to Rate this Post:
0
?
क्या न्यौपाने ब्रो,
हाहा, अब नस सुङाएर हाच्छिउँ नगर् भन्दिने?
हे हे काँ बाट सुन्निछ है यस्तो गीत?
यो त गाको मात्र नेपालीमा हो, म्युजिक त ओरिजिनल नै जस्तो छ हि?