Posted by: shree5 December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
गोताएँले पुनि याम्कीको ब्यामा गर्धुवामा आको टेपरिकेट बजाका बजायै, बेटरी पुनि कति नभेईयेको होला गाँठे ? नयेँ नयेँ जिनिस बजाम्नुस, हैन भनि बरु रिडियो जो बजाम्नुस न है । म पुनि दादा जस्तै फुङ्गाल्दै आको त हिस्सै नि । फेरि मलाई भउतेलाई के के जाति भनेर फरेब लाम्चन बा । भउतेले भनेको सुन्नु भ'न, "किरा नलागेकी चईनी किरा नपरेकी कन्ने जो भाकी केटी " चाहिनी अरे । अब नस केटी, फेरि तेत्री बडेमानकी छ, के हो के हो, एउफेरा भउतेलाई जो नदेखाई त भएन केरे नि । तेसो भर दादाका गामतिरकै नेपालाँ आएर गुनियो-चोलो लाएर चईनी नाईटा देखुन ढाड सप्पै देखाम्दै नेपाली डानस् नाचेकी चईनी जप्पानी टोपेनीको फुटो देखाको नि । Keep rollling...
Read Full Discussion Thread for this article