Posted by: Gautam B. December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
बीचमा कता कता धाँधली भएर भउतेका कानाँ कुरै पुगेन कि भनेर "री-प्ले" गरेको नि दादा! मैले खोजेकी तेस्ती राम्री केटीको कुरो नगरेर सिरेले भउतेलाई अर्कै नक्कली भिडाउन आँटेजस्तो छ। भउतेसँग सिरेको के रिस रच कुन्नि, 'तेल्लाई राम्री केटी पर्न त म के दिम्ला र!' भन्दै हिनेको छ रे सिरे। (अनि दादा, नया वर्षको जाँडपानी राम्रै गईराख्या होला केरे।)
Read Full Discussion Thread for this article