Posted by: Ocean December 29, 2005
End of Monarchy perhaps..US Senator
Login in to Rate this Post:     0       ?        
Indi, नेपालको लागि यो समयमा नेतृत्व हस्तान्तरणका सबै चरणहरु प्रक्रियागत रुपमा पुरा गरेर प्रजातान्त्रिक शक्तिहरुले अनि बल्ल सँघर्षमा उत्रिनेकी भन्ने सोचाइ राख्नु गलत हुन्छ । अहिले यी कुरामा लाग्ने समय हैन, पार्टीहरुको जुन वनावट (structure) छ त्यसमा अदलबदल गर्नतिर लाग्ने हो भने सबै पार्टीहरु अर्कैखाले विवादका भुमरीमा अलझिन्छन् जसले श्री ५ को कालो शाशन लाइ अझै बलियो बनाउन सक्छ। पार्टीभित्र सुधार अनि नयाँ पुस्ताको नेत्रित्व भन्नेकुरा प्रजातान्तरिक अभ्यास सगै बिस्तारै समयले लिएर आउँछ । त्यसैले, अहिलेको प्राथमिकता भनेको जसरी हुन्छ, राजाको मनमनीयूक्त एकतन्त्रिय शाशन प्रणालीको अन्त्य गर्नु र प्रजातान्त्रीक पद्दतीको शुरुवात गर्नु नै हो भन्ने मलाइ लाग्छ ।
Read Full Discussion Thread for this article