Posted by: Ocean December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लौ भउते ! अनदीका चामल र घ्यु त हो तर खुदाँ पकाको त मलै था'भेन ! हाम्रातिर त चिनी हाल्चन, खुदाँ त हुन्न भन्चन् ए !बाँकी त्यो इस्टिकी भात यता गर्मिनी तिर नी चल्दो रच !
Read Full Discussion Thread for this article