Posted by: Ocean December 29, 2005
Login in to Rate this Post:
0
?
हैन के सुन्चु म ! खुदासँ चिउरा खानी कुरो त मलाइ नी था थ्यो, तर यो खुदासँ लट्टे भान्नीकुरो त मैले सुनेकै रैनचुकि ?
होला अब ठाम अन्सारको चलन ! हैन निम्ता भउतेलाइ मत्रै हो कि गाम्ले सपैलाइ हो ? आम्न मन लाओ मलैनी !