Posted by: shree5 December 29, 2005
I will be visiting Holland
Login in to Rate this Post:     0       ?        
थाहा भएन नि, म त काशी मै होला तपैँ भनेको ।कालो ब्यार भनेर तो "गिनीस" भन्नी जिनिस लाई भनेको त होला केरे । हिजाऽ ज यता हाम्रा तिर त "कोरोना" भन्ने मेउसीकाने ब्यारको चलन आको छ केरे । ईत्ति कागति काटेर तेसको चानो ब्यारको बोत्तल भित्र ठेलेरै जो घुसाईदियो, त्याँसी साथीहुरले गफ दिँदै अर्चन, आफूले "ए हो, ए अँ " भन्दै सुरुप्प पारो सिसैबाट । तेस्तो तेस्तो ... Keep rolling...
Read Full Discussion Thread for this article